एनआरएनए निर्वाचन : चुनाव लड्न आंट नआए पछि अर्को संस्था दर्ताको तयारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) विभाजनको संघारमा पुगेको छ । संस्थापन पक्षसँग असन्तुष्ट रहेको पक्षले एनआरएनएको अर्को संस्था पिपुल अफ नेपाली ओरिजिन (पिएनओ) नामक अर्को संस्था दर्ता गरेको स्रोतले जनाएको छ । तर, संघभित्र जति विवाद चर्किए पनि विभाजित नहुने एनआरएनएका महासचिव डा. हेमराज शर्माले बताए । पिएनओको चर्चा चार वर्षअगाडि नै सुनिएको उनको भनाइ छ । अध्यक्षका प्रत्याशी कुल … Continue reading एनआरएनए निर्वाचन : चुनाव लड्न आंट नआए पछि अर्को संस्था दर्ताको तयारी